काठमाडौं, १८ साउन । पूर्वयुवराज पारस शाहले ‘केदारनाथको शिर’ डोलेश्वर महादेव मन्दिरमा आज अपराह्न दर्शन र पूजाअर्चना गर्नुभएको छ ।
पूजाआजा सकेपछि मन्दिरको गतिविधि र गुरुयोजनाका बारेमा डोलेश्वर संरक्षण तथा विकास समितिका अध्यक्ष विदुरमानसिंह बस्नेतले शाहलाई जानकारी गराउनुभएको थियो ।
शाहले आजै सिपाडोलस्थित आशापुरी महादेव मन्दिरमा पनि पूजा गर्नुभयो । रासस
















प्रतिक्रिया