४ कार्तिक २०८३, बुधबार

संविधानको विरोध गरेर अब कडा कारबाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Policeकाठमाडौं, १८ साउन । संविधान जारी गर्ने मिति नजिकिँदै जाँदा संविधानविरोधी समूह र दलहरु सक्रिय हुन थालेको निष्कर्षसहित नेपाल प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाउन सुरु गरेको छ ।

प्रमुख दलहरुबीचको सहमतिमा संविधानसभा सचिवालयले ३२ साउनमा नयाँ संविधान जारी गर्ने प्रतिबद्धता जनाएसँगै सुरक्षा चुनौती बढ्न थालेको भन्दै मुलुकभर उच्च सुरक्षा सतर्कता अपनाइएको समाचार राजधानी दैनिकले छापेको छ ।

पछिल्लो समय सेनाले मुलुकको सुरक्षा अवस्था बिग्रदो रहेको र संविधान जारी गर्ने बेलामा झनै कमजोर हुने निष्कर्ष निकालेको थियो ।