८ कार्तिक २०८३, आइतबार

झुण्डिएर एकैदिन दुई महिलाले गरे आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sucideकाठमाडौँ, १७ साउन । सर्लाही सिसौटीया–३ बस्ने ३५ बर्षीया गीता चौधरीको झुण्डिएर मृत्यु भएको छ ।

उनलाई आइतबार आफ्नै घरको सुत्ने कोठाको बलोमा डोरीको पासो लगाई झुण्डिएर मृत्यु भएको अवस्थामा फेला पारिएको थियो ।

यसैगरी महोत्तरी बर्दीवास नगरपालिका-९ बस्ने २२ बर्षीया सविता थापामगर आइतबार आफ्नै घरको छानाको कोरामा सलको पासो लगाई झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।