८ कार्तिक २०८३, आइतबार

दाङमा भेटियो १२ फिट लामो अंजिगर

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aagingar-1दाङ, १७ साउन । दाङमा लोपउन्मुख प्रजातिको १२ फिट लामो अंजिगर फेला परेको छ ।

दाङ राजपुर–४ को काजल सामुदायिक वनमा अजिङ्गर फेला परेपछि चङ्गुवाका स्थानीय उपभोक्ताहरुले सिसहनियास्थित कालापानी सामुदायिक वनमा लगेर छोडेका छन् ।

अजिङ्गरको तौल ६० किलो छ । उक्त अजिङ्गरलाई स्थानीय उपभोक्ताहरुको सहयोगमा जिल्ला वन कार्यालय अन्तर्गतको सेक्टर वन कार्यालय गढुवा र गंगदीले कालापानी सामुदायिक वनमा छोडेको स्थानीय दिप बहादुर चौधरीले बताए ।