काठमाडौं, १६ साउन । नेपालमा शनिबार भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकलाई केन्द्र बनाएर गएको भूकम्पको धक्का आसपासका क्षेत्रमा पनि महसुस गरिएको छ । केन्द्रका अनुसार भूकम्को केन्द्र विन्दु सदरमुका चौतार नजिक रहेको स्याउले बजार नजिक पर्छ ।
आज विहान ७ बजेर २२ मा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का ४.२ रेक्टर स्केल हो । १२ वैशाखको विनाशकारी भूकम्पपछि धक्काहरु जाने क्रम अझै रोकिएको छैन ।















प्रतिक्रिया