काठमाडौं, १५ साउन । कृतिमानी पर्वतारोही तथा अल्ट्रा धाबक संजय पण्डितले जापानको सर्वाेच्च शिखर माउन्ट फुजीको आरोहण गर्ने घोषणा गरेका छन् ।
विश्वको सर्बोच्च शिखर सगरमाथा किलर पर्बत मनास्लु सहितका अन्य महादेशका उच्च शिखरहरुको सफल आरोहण एबम अनुभब लिएका कृतिमानी पर्वतारोही तथा अल्ट्रा धाबक संजय पण्डितले अगस्ट ५देखि जापानको सर्बोच्च शिखरको आरोहण गर्ने भएका छन् हुन् ।
सात महादेशको सर्बोच्च शिखरको आरोहणको तयारीमा रहेका पण्डितको अन्तिम अन्त्राटिकाको भिन्सन मशिफ रहेको छ । उनले यो वर्षको अन्तिमतिर उक्त हिमालको शिखरमा पुग्ने लक्ष्य लिएका छन् । पण्डितका अनुसार अन्त्राटिकाको भिन्सनको तयारी स्वरुप फुजी आरोहण गर्ने बताए ।















प्रतिक्रिया