८ कार्तिक २०८३, आइतबार

फेरि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sadakहेटौँडा, १३ साउन । आज साँझ परेको वर्षापछि आएको पहिरोका कारण त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।

राजमार्गको हेटौँडा–भैंसे खण्डको बाघझोडामा आएको पहिरोले साँझ ७ः३० बजेदेखि राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारी साधन बीच बाटोमै रोकिएका छन् ।

मौसम अनुकूल भए अस्थायी बाटो निर्माण गरी यातायात सञ्चालन गर्न त्यसतर्फ प्राविधिक पठाइसकिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले जानकारी दिनुभयो । रासस