३० आश्विन २०८३, शुक्रबार

नेपाललाई अर्काे ठूलो सफलता, पारसले लिए विकेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parasकाठमाडौं, १३ साउन । आइसिसी विश्व लिग क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले नेपाल स्कटल्यान्डविरुद्ध बलिङमा छ ।

१५औं ओभरको समाप्तीमा नेपालले स्कटल्याण्डका तीन विकेट झारेको छ । नेपालका लागि कप्तान पारस खड्का, बसन्त रेग्मी र करण केसीले समान एक÷एक विकेट लिएका हुन् ।

नेपाललाई करण केसीले पहिलो सफलता दिलाएका थिए । दोस्रो पारस र तेस्रो सफलता बसन्तले दिलाए ।

१७औं ओभरको समाप्तीमा स्कटल्याण्डले ३ विकेट गुमाएर ९२ रन जोडेको छ । अहिले बलिङमा कप्तान पारस खड्का र बसन्त रेग्मी रहेका छन् ।