३० आश्विन २०८३, शुक्रबार

नेपाललाई पहिलो सफलता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-cricket1काठमाडौं, १३ साउन । आइसिसी विश्व लिग क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले नेपाल स्कटल्यान्डविरुद्ध बलिङमा छ ।

अठौं ओभरको समाप्तीमा नेपालले स्कटल्याण्डका एच जी मुन्सीलाई १९ रनमा आउट गरेर पहिलो सफलता हात पारेको छ । नेपाललाई करण केसीले पहिलो सफलता दिलाएका हुन् ।

आठौं ओभरको समाप्तीमा स्कटल्याण्डले १ विकेट गुमाएर ५२ रन जोडेको छ । अहिले बलिङमा कप्तान पारस खड्का र सोमपाल कामी रहेका छन् ।