काठमाडौं, १३ साउन । विवादास्पद सहसचिव एंब वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीले आफ्नो नागरिकता प्रमाणपत्र हराएको दाबी गर्दै किर्ते गरी सच्चाएको जन्ममिति राखी प्रलिलिपी बनाउन काठमाडौं जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन ।
सामान्य प्रशासन मन्त्रालयले छानबिन गर्दा उमेर किर्ते गरी सच्चाएको र निजामती कितावखानामा हेको व्यक्तिगत फाइल गायद पारेको प्रमाणित भइसकेपछि पनि त्यसलाई बेवास्ता गरी सुवेदीले जन्ममिति २०१७ असोज १५ नै राखि नागरिकताको प्रलिलिपि बनाइदिन निवेदन दिएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
उनको वास्तविक जन्ममिति २०१४ असोज १५ हो ।















प्रतिक्रिया