काठमाडौं, १२ साउन । नेपालमा मंगलबार राति फेरि भूकम्प गएको छ ।
राति साढे ९ बजे दोलखालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का सिन्धुपाल्चोक, काभ्रे, रामेछाप र राजधानीमा पनि महसुस गरिएको केन्द्रले जनाएको छ ।
राति ९ बजेर २३ मिनेटमा दोलखालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का ४ दशलमब १ रेक्टर स्केलको हो । यसअघि मंगलबार दुई वटा भूकम्प गएका थिए ।
















प्रतिक्रिया