४ कार्तिक २०८३, बुधबार

भावुक हुँदै हिमानीले लामो समयपछि उनलाई भेटिन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

himani-saha-1काठमाडौं, ११ साउन । पूर्वयुवराज पारस शाहको मुटमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

नियमित स्वास्थ्य परीक्षण गराइरहेका पारसलाई चिकित्सकको सल्लाहमा अस्पताल भर्ना गरिएको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।

त्यसैगरी पतिलाई भेट गर्न हिमानी र आमा कोमल आइतबार साँझ ५ बजे नर्भिक पुगेका थिए ।

थाइल्याण्डबाट नेपाल आइसकेपछि पारस र हिमानबीच भेटघाट भएको थिएन ।