३० आश्विन २०८३, शुक्रबार

म्यानचेष्टरसँग बार्सिलोना स्तब्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

falcao_reutersकाठमाडौं, १० साउन । फुटबल स्टार लियोनल मेस्सीको टिम रियल मड्रिड म्यानचेष्टर युनाइटेडसँग पराजित भएको छ ।

आइतबार विहान भएको मैत्रिपूर्ण खेलमा लिओनल मेस्सी र नेयमार उपस्थित नभएको बार्सिलोना युनाइटेडसँग ३–१ गोल अन्तरले पराजित भएको हो । गरेको हो ।

आठौं मिनेटमा नै वायन रुनीको गोलबाट अग्रता लिएको युनाइटेडले पहिलो हाफमा आफ्नो अग्रता १–० मा कायम राख्यो । दोस्रो हाफ अन्तर्गत खेलको ६५ औं मिनेटमा जोसे लिनगार्डले युनाईटेडका लागि गोल गर्दै अग्रता दोब्बर पारे ।

खेलको अन्तिम मिनेटमा बार्सिलोनाका लागि रिफिन्हाले गोल गरे । तर, लगतै अदनान जनुजाजले गोल गर्दै म्यानचेष्टर युनाइटेडलाई ३–१ को जित दिलाए ।