काठमाडौं, १० साउन । संघीय समाजवादी फोरम नेपाल गठन भएको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि भातृ संगठन र जिल्ला समिति समायोजन हुन सकेका छैनन् ।
आन्तरिक किचलोका कारण केन्द्रीय नेताकै कार्यविभाजन हुन नसकेको समाचार राजधानी दैनिकले छापेको छ ।
अलग अलग विचार, पृठभुमी र अस्तित्व भएका ३ पार्टीबीच गत ३२ जेठमा एकीकरण भइ संघीय समाजवादी फोरम गठन भएको थियो ।
पार्टी समायोजन हुन नसक्दा पदाधिकारी तहकै नेताहरुकै कार्यविभाजन हुन सकेको छैन।















प्रतिक्रिया