रौतहट, ९ साउन । रौतहटमा एक महिला मृत भेटिईन् ।
जतहरा गाबिस–४ बस्ने शेखर गुमनकी श्रीमती २२ वर्षीया साजरा खातुन शनिबार उनकै घरमा मृत अवस्थामा फेला परेकी छन् । उनको मृत्युको कारण खुल्न सकेको छैन ।
हत्या भएको आंशका प्रहरीले गरेको छ । घर परिवारका सदस्यहरु नभेटिएकोले खाजी कार्य तथा यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया