८ कार्तिक २०८३, आइतबार

एलएलबी र बिएस्सीको परीक्षाफल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tu-logoकाठमाडौँ, ७ साउन । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ सालमा सञ्चालित कानुन सङ्कायतर्फ एलएलबी प्रथम वर्ष (आंशिक) को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल (www.edusanjal.com, www.educationsansar.com / www.ntc.net.np) मा हेर्न सकिनेछ । यसैगरी कार्यालयबाट २०७१ साल कात्तिकमा सञ्चालित विज्ञानतर्फ स्नातक प्रथम वर्षको आंशिक (तीन र चार बर्से) परीक्षाको परीक्षाफल आजै प्रकाशन गरिएको छ । रासस