४ कार्तिक २०८३, बुधबार

छोरी बलात्कार गरेर आमालाई पनि छाडेनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapनुवाकोट, ७ साउन । सुस्त मनस्थितका बालिकालाई बलात्कार गरेको आरोपमा खानीगाउँ–१ का विष्णुबहादुर खड्का पक्राउ परेका छन् ।  खड्कामाथि गाउँकै १५ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप छ ।

किशोरीकी आमाले दिएको उजुरीका आधारमा खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गुपचुप रुपमा घटना मिलाउन पीडक पक्षले दबाब दिइरहेका बेला उजुरी दर्ता गरेपछि पीडित परिवार गाउँबाट विस्थापित भएको छ ।

पीडकहरुले बलात्कृत छोरीकी आमालाई पनि छाडेनन् । गाउँ छोड्न लगाएरै छाडे । छोरीको न्यायका लागि प्रहरीमा उजुरी दिनुनै अहिले आफ्ना लागि अभिशाप बनेको आमा बताउँछिन् । नागरिक दैनिकमा खबर छ ।