४ कार्तिक २०८३, बुधबार

पूर्व युराज्ञी हिमानीले पत्रकार सम्मेलन गर्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Himani Sexy Ladi In Nepalकाठमाडौं, ६ साउन । पूर्वराजा ज्ञानेन्द्र शाहमार्फत समाज सेवामा लागेकी पूर्वयुवराज्ञी हिमानी शाहले आफू अध्यक्ष रहेको हिमानी ट्रस्ट र देशको पछिल्लो अवस्थाबारे जानकारी दिने भएकी छन् ।

बिहीबार छापा माध्यमकासञ्चारकर्मीलाई बोलाई उनले आफ्नो धारणा व्यक्त गर्न लागेको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।

स्रोतका अनुसार शाहले भूकम्पपछि ट्रस्टले गरेका सहयोग र आगामी दिनमा गर्ने कार्यक्रमको बारेमा जानकारी दिनेबताईएको छ ।