काठमाडौं, ४ साउन । संविधानको मस्यौदा संकलनका क्रममा सभासद्को सुरक्षार्थ खटिएका जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) यावदबहादुर घर्ती कुटिएका छन् ।
उनलाई मस्यौदाको विरोधमा नाराजुलुस गरिरहेका प्रदर्शनकारीले कुटेका हुन् । पर्साको क्षेत्र नम्बर २ मा झडप हुँदा डिएसपी यादवबहादुर घर्ती घाइते भएको एभिन्युज टेलिभिजनले जनाएको छ ।















प्रतिक्रिया