४ कार्तिक २०८३, बुधबार

करोडौँ कमाउने भाटभेटनी सुपरमार्केटले यसरी बाँढ्यो कुहिएको चामल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhatbhateniकाठमाडौं, ३ साउन । भूकम्पपीडितको स्वास्थ्यमाथि खेलबाड गर्दै गुणस्तरहिन चामल वितरण गरेको अभियोगमा सरकारले चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटविरुद्ध मुद्दा दायर गर्ने भएको छ ।

भाटभटेनीले गत मंगलबार चाबहिलको चुच्चेपाटीीसथत भूकम्प पीडितको स्वास्थ्थमा गम्भीर असर पुर्‍याउने गरी गन्हाउने, ढुसी परेको र सडेको चामल विरण गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार भाटभटेनीले विरण गरेको चालम न्यून गुणस्तरको भेटिएकोले मुद्धा दायर गर्ने तयारी गरिएको हो ।