काठमाडौं, १ साउन । नेपालले आफ्नो तेस्रो विकेटको रुपमा प्रदीप ऐरी गुमाएको छ । खेलको ९ औं ओभरमा प्रदीप आउट भएका हुन् । २८ बल खेलेका प्रदीपले चार चौकासहित २९ रन बनाए ।

प्रतिक्रिया