३० आश्विन २०८३, शुक्रबार

नेपाल प्रहरीका डीएपीको बढुवा, को-को भए एसपी ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-policeकाठमाडौं, १ साउन । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालय नक्साल बढुवा समिति सचिवालयले विहीबार नेपाल प्रहरीका तीन जना डीएसपीलाई प्रहरी उपरीक्षक(एसपी)मा बढुवा गरेको हो ।

बढुवा हुनेमा डीएसपीहरु दिपक चन्द, अर्जुन कुमार ठकुरी, पवन कुमार गिरी रहेका छन् । बढुवा समिति सचिवालयका सदस्य प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी रमेश शेखर बज्राचार्यका अनुसार तीनै जना डीएसपीलाई एसपीमा बढुवा गरिएको हो ।

 

 

 

 

police-data