काठमाडौं, ३१ असार । संविधानको पहिलो मस्यौदामाथि जनताको सुझाव संकलन गर्न सभासदहरु १० करोड बोकेर जिल्ला जाने भएका छन् ।
जिल्ला जिल्ला खटिने टोलीमा सभासदसँग संसद सचिवालयका कर्मचारी, कानुन मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका कर्मचारी समेत रहनेछन् ।
सभासद र कर्मचारीको संयुक्त टोलीले संसदको लेखा शाखाबाट बुधबारसम्ममा १० करोड रुपैयाँ बुझिसकेका छन् । संविधानसभाका ५ सय ९८ सभाद साउन १ गते जिल्ला गई एक सातापछि फर्कनेछन् ।
सभासद्सँगै खटिने राष्ट्रसेवक कर्मचारीले आफ्नो तलब मात्र १० पाउनेछन् । राजधानी दैनिकमा समाचार छ ।















प्रतिक्रिया