४ कार्तिक २०८३, बुधबार

दश करोड खर्च गर्न हिँडे सभासदहरू, सबै पैसा एकसाता भित्र खर्च गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Savasad-Paisaकाठमाडौं, ३१ असार । संविधानको पहिलो मस्यौदामाथि जनताको सुझाव संकलन गर्न सभासदहरु १० करोड बोकेर जिल्ला जाने भएका छन् ।

जिल्ला जिल्ला खटिने टोलीमा सभासदसँग संसद सचिवालयका कर्मचारी, कानुन मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका कर्मचारी समेत रहनेछन्
।

सभासद र कर्मचारीको संयुक्त टोलीले संसदको लेखा शाखाबाट बुधबारसम्ममा १० करोड रुपैयाँ बुझिसकेको समाचार राजधानी दैनिकले छापेको छ ।

संविधानसभाका ५ सय ९८ सभाद साउन १ गते जिल्ला गई एक सातापछि फर्कनेछन् ।