काठमाडौं, ३० असार । हङकङविरुद्ध टस हारेर खराब प्रदर्शन गरिरहेको नेपालका लागि सोमपाल कामीले पनि छक्का छक्का प्रहार गरेका छन् ।
उनले एक छक्का हानेका हुन् । यसअघि शरद भेष्वाकरले उनले २ चौका एक छक्का हानेका थिए । राजेश पुलामीले १५औं ओभरको खेलमा २ छक्का प्रहार गरेका थिए ।















प्रतिक्रिया