२२ कार्तिक २०८३, आइतबार

नेपाललाई तेस्रो झट्का, कप्तान पारस खड्का पनि आउट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paras-khakdaकाठमाडौं, ३० असार । नेपाल हङकङबीचको खेल सुरु भएको छ ।

खेल सुरु भएको ४ ओभर नपुग्दै नेपालले तीन महत्वपूर्ण विकेट गुमाएको छ । नेपालले कप्तान पारस खड्कालाई पनि गुमाएको छ । तेस्रो विकेटको रुपमा पारस आउट भएका छन् ।

यसअघि नेपालका महत्वपूर्ण व्याट्सम्यान उपकप्तान ज्ञानेन्द्र मल्लाई नेपालले शून्य रनमा गुमाएको थियो ।

त्यस्तै, ओपनर सुवास खकुरेल पनि दुई रन मै आउने भए । यसले नेपाललाई ठूलो क्षति भएको छ । नेपालले आजको खेलमा पनि खराब प्रदर्शन गरिरहेको छ ।  हङकङका हासिब अम्जादले २ ओभरमा २ रन दिएर नेपालका महत्वपूर्ण ३ विकेट लिएका छन् ।