४ कार्तिक २०८३, बुधबार

चौध महिनादेखि जेलमा कोचिएका सभासद राय संकलन गर्ने सूचीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sanjaya_sah1काठमाडौं, ३० असार । चार वर्षअघि जनकपुको रामानन्द चोकमा गराइएको बम विस्फोटको घटनाका मुख्य योजनाकारको आरोपमा १४ महिनादेखि जेलमा रहेका निलम्बित सभासद् सञ्जयकुमार साहलाई संविधानको प्रारम्भिक मस्यौदामा जनताको राय संकलन गर्ने सभासद्को सूचीमा राखिएको छ ।

संविधानसभा सचिवालयले जारी गरेको सूचीको क्रम संख्या ३४२ मा निलम्बित सभासद् साहको नाम उल्लेख रहेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।