काठमाडौं, २९ असार । बढुवा सिफारिस समितिले नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक एसएसपीबाट डीआईजीमा पदोन्नती सिफारिस गरेको छ ।
गृहसचिव सूर्यप्रसाद सिलवाल संयोजक रहेको समितिले अंचल प्रहरी बागमतीका प्रमुख सुदीप आर्चायलाई पदोन्नति गर्न सिफारिस गरेको हो ।
गत जेठमा केशबहादुर शाहीले अवकाश पाएपछि १ डीआइजी पद खाली रहेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।















प्रतिक्रिया