४ कार्तिक २०८३, बुधबार

दुई सुरक्षा निकायको विवाद सुल्झाउन छानविन समिति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Home Ministryकाठमाडौं, २८ असार । सरकारले सशस्त्र प्रहरी बललाई पक्राउ पुर्जी अधिकार दिएलगत्तै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबीच विवाद चर्किएको छ ।

सशस्त्रले ३ साताअघि पेस्तोलसहित फत्राउ गरेका व्यक्तिको विषयलाई लिएर गृह मन्त्रालय मातहतका सुरक्षा संगठनबीच मनमुटाव चर्किएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

सशस्त्रले गाडी दुर्घटनामा एक व्यक्तिको मृत्यु गराउने आफ्ना चालकलाई बचाउन खोजेको र पेस्तोलसहित पक्राउ परेका व्यक्तिलाई बुझाउने विषयमा नेपाल प्रहरीसँग विवाद बढेको हो ।

दुई संगठनबीच बल्झेको विवाद साम्य पार्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।