काठमाडौं, २७ असार । कास्कीको नयाँपुलदेसख म्याग्दी पुनहिलसम्मको अन्नपूर्ण पदयात्रामा पर्ने अधिकांश घरका बाहिर ठूलै अक्षरले वाईफाई सुविधा छ भनेर लेखेको देख्न सकिन्छ ।
हातहातमा मोबाइल भएपनि अधिकांश पर्यटक बाईफाई सुविधा भएकै ठाउँमा नास्ता,खाजा खान र बास बस्न रुचाउँछन् । कारोबार दैनिकले समाचार छापेको छ ।
त्यसो त यो पदयात्रामा पर्ने अधिकांश घर होटल, रेष्टुराँ र लज पर्यटकलक्षित नै छन् ।
नयाँपुलदेखि घोरेपानी पुनहिलसम्मको यात्रामा उचाई जति बढ्दै गयो, मोबाइल नेटवर्क पनि त्यत्तिकै कमजोर हुँदै जान्छ ।















प्रतिक्रिया