४ कार्तिक २०८३, बुधबार

सभासदहरूलाई हेलिकप्टर चढ्ने सुविधा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Savasadकाठमाडौं, २४ असार । संविधानसभाको पहिलो मस्यौदामा सर्वसाधारणको सुझाव संकलनमा जाने सभासदहरुलाई सरकारले हेलिकप्टर उपलब्ध गराउने भएको छ ।

जिल्ला सदरमुकामसहित २ सय ४० निर्वाचन क्षेत्रका मुख्य केन्द्रमा साउन ४ र ५ गते संविधानमाथि अन्तरक्रिया गरिने कान्तिपुर दैनिकले समाचार छापेको छ ।

त्यसमा सहभागी हुने सभासदका लागि सरकारले भरपर्दो सुरक्षा र यात्रा प्रबन्ध गरेको हो ।

सडकमार्गबाट जान अप्ठेरो पर्ने र धेरै टाढाका ठाउँमा हेलिकप्टर दिन लागिएको हो ।