३० आश्विन २०८३, शुक्रबार

‘अब लभ मात्रै गरिन्छ, विहे गर्दिन्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

salman-khanमुम्बई । सलमान खानले उमेरको ५० खुड्किलो टेक्न अब धेरै दिन छैन । तर, उनी अविवाहित छन् । र, उनका फ्यानहरुमा यही कुराको बढी चासो हुने गरेको छ ।

अनि यी बलिउड अभिनेता पनि बेलाबेला यही सम्बन्धी तुक्का फालिरहेका हुन्छन् । कान्तिपुरले अगाडि लेखेको छ– केहीअघि मात्रै एउटा अन्तर्वातार्मा कुनै राम्रो प्रस्ताव आए आफू मागी विवाहका लागि तयार रहेको बताएका अभिनेताले यो विषयलाई लिएर कोल्टो फेरेको संकेत गरेका छन,‘अब एरेन्ज म्यारिज क्यान्सिल भइसक्यो । लभ गरिन्छ अब ।’