मुम्बई । आफ्नो पोर्न छवी मेटाएर सन्नी लियोनीले अब बलिउडमा आफ्नो हक जमाएकी छिन्, यद्यपी उनको खातामा कोही पनि हिट फिल्म आएका छैनन्, तर बलिउडमा निर्देशकहरु उनलाई मौका दिन्छन् ।
‘जिस्म–१’बाट करियर सुरु गरेकी सन्नी फिल्म ‘रागिनी एमएमएस–२’ मा पनि देखिईन् । पछिल्लो वर्ष देशमा गुगलमा सबैभन्दा बढी सन्नी लियोनीलाई खोजिएको थियो ।

एक अन्तर्राष्ट्रिय समाचार एजेन्सीलाई दिएको इन्टरव्यूमा सन्नी लियोनीले एक खुलासा गरेकी छिन्, सन्नीका अनुसार उनलाई दुनियाँमा सबैभन्दा ‘हट’ मानिस ब्रैड पिट लाग्छन् । सन्नीले भनिन् कि ‘उसो त म विवाहित महिला हुँ, तर यदि म विवाहित हुन्थेन भने हलिउड स्टार ब्रैड पिटसँगै डेटमा जान्थे होला । उनी मलाई दुनियाँकै सबैभन्दा हट मानिस लाग्छन् ।’
सन्नी अहिले आफ्नो आगामी सेक्स कमेडी फिल्म ‘मस्तीज़ादे’को प्रोमोशनमा व्यस्त छिन् । एजेन्सी















प्रतिक्रिया