७ कार्तिक २०८३, शनिबार

नेपालमा फेरि भूकम्पको धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukampaकाठमाडौं, २० असार । नेपालमा आइतबार फेरि भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज विहान १० बजेर ७ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का महसुस गरिएको हो ।

केन्द्रका अनुसार दोलखा केन्द्रविन्दु भएर गएको धक्का ४ दशमलब २ रेक्टर स्केलको हो । यसअघि आजै विहानै सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलब ४ रेक्टर स्केलको धक्का महसुस भएको थियो ।

Earth-quake-dolkha