३० आश्विन २०८३, शुक्रबार

एक सीनका लागि ३६ किस !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

manisha__yadavमुम्बई । बलिउड चर्चित ‘किसर’ अभिनेता इमरान हाशमीलाई टक्कर दिँदै एक हिरोइनले उनलाई पछ्याएकी छिन् । यी साउथ इन्डियन कलाकारले एक किस सीन शूट गर्नका लागि पूरै ३६ किस दिएकी छिन् ।

साउथ इण्डियन कलाकार जीवी प्रकाश कुमार पनि अब इमरान हाशमीको बाटोमा हिँड्दैछन् । ‘त्रिशा इलियाना नयनतारा’मा एक किस सीन शूट गर्नका लागि प्रकाशले फिल्म की हीरोइन मनीषा यादवलाई एक-दुई होइन् पूरै ३६ किस गरेका छन् ।

त्यसपछि मात्रै एउटा परफेक्ट किस सीन शूट भयो । यद्यपी प्रकाश पहिला किस सीन गर्दा एकदमै असजिलो महसुस गरिरहेका थिए । तर, अन्तिममा प्रकाश यो किस सीनका तयार भए ।

खबर अनुसार ‘त्रिशा इलियाना नयनतारा’ एक रोमांटिक फिल्म हो, जसमा कैयौ बोल्ड र इन्टीमेन्ट सीन देख्न पाइनेछ । फिल्मका निर्देशन अधीक रविचंद्रनल गरिरहेका छन् । निर्देशक रविचन्द्रनले यसअघि थुप्रै सफल फिल्म निर्देशन गरिसकेका छन् ।