काठमाडौं, १९ असार । भारतको पश्चिम बंगालस्थित पुरुलियामा एक अचम्मको बच्चा जन्मिएको छ । नवजात शिशुको टाउको असामान्य रुपभन्दा पनि धेरै ठूलो छ ।
यस्तो अचम्मको बच्चा जन्मिएपछि अभिभावक हैरान भएका छन् । बदनाम हुने डरले अभिभावकले बच्चालाई जंगलमा फालेका छन् । जंगलमा बच्चा फालेको देखेपछि स्थानीयले देखेर बच्चालाई अस्पताल लगेका थिए ।

बच्चाको अहिले अस्पतालमा उपचार भइरहेको छ । बच्चाका अभिभावकलाई प्रहरीले फेरि अस्पताल ल्याएको छ । घरमा महिलाले अचम्मको बच्चा जन्माएपछि परिवारका सदस्यले तत्कालै जंगलमा फालेका थिए । एजेन्सी















प्रतिक्रिया