७ कार्तिक २०८३, शनिबार

मानविकीतर्फको परीक्षाफल प्रकाशन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tu-logoकाठमाडौँ, १८ असार । त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्रको परीक्षाफल प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७१ साल मङ्सिर÷पुस महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष २०७० को संस्कृति विषयको परीक्षाको परीक्षफल आज प्रकाशित गरिएको हो ।

परीक्षाको नतिजा हेर्न यो लिङ्क(http://tu.edusanjal.com/)मा गएर हेर्नुहोस् ।