३० आश्विन २०८३, शुक्रबार

उद्योग वाणिज्य महासंघको अध्यक्षमा पशुपति मुरारका सर्वसम्मत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pashupati-murarka

काठमाडौँ, १६ असार । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा पशुपति मुरारका सर्वसम्मत हुनुभएको छ ।

अध्यक्षका प्रत्यासी भाष्करराज कर्णिकार र भवानी राणाले उम्मेदवारी फिर्ता लिँदै मुरारकाको उम्मेदवारीलाई समर्थन गरेपछि उहाँ सर्वसम्मत हुनुभएको हो । मुरारका महासंघका वर्तमान कार्यबाहक अध्यक्ष हुनुहुन्छ ।

महासंघको अध्यक्षमा तीन जना मैदानमा उत्रिएका थिए । चुनाव लड्ने अवस्थामा नेकपा एमालेले मुरारकालाई समर्थन जनाएको थियो ।

महासंघको निर्वाचन यही असार १८ गते शुक्रबारका लागि तय भएको थियो ।