
काठमाडौं । फिल्म ‘चपली हाइट’मा चर्चामा आएकी नायिका विनिता बराल अहिले खेती किसानीमा व्यस्त छिन् ।
कहिले टमाटर त कहिले आलुखेती गरिरहेको फोटो सार्वजनिक गरेर चर्चामा आइरहने विनिता अहिले भने रोपाइ गरेर चर्चामा आएकी छिन् ।
समय सान्दर्भिक भएकाले बिनिताले आफ्नो फेसबुकमा रोपाई गरेको फोटो सेयर गरेकी छिन् । असारलाई किसानले माना खाएर मुरी फलाउने महिनाका रुपमा लिन्छन् ।
विनिता पनि पछिल्लो समय खेती किसानीमा व्यस्त छिन् । उनका लागि पनि असार माना खाएर मुरी फलाउने महिना हो । जसका कारण उनी धान रोप्दै थिईन् । फोटो खिच्दै थिईन् । हेर्नुस नायिका विनिता बरालका तस्वीरहरु :



















प्रतिक्रिया