७ कार्तिक २०८३, शनिबार

झापाका प्रहरी जवानमाथि ईलाममा खुकुरी प्रहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-policeईलाम, १५ असार। इलाममा एक प्रहरी जवानमाथि खुकुरी प्रहार भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत रही विदामा आएका कार्यालय सहयोगी २७ बर्षीय सुवास राईमाथि सोमबार राति आक्रमण भएको प्रहरीले जनाएको छ । उनलाई सामान्य विवादमा धारिलो बुवा ६० बर्षीय मण्डल सिंह राईले धारिलो हतियारले गर्धनमा हानेका हुन् । सुवासको अवस्था गम्भीर रहेको बताइएको छ ।

गम्भीर घाइते उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घटनाको प्रहरीले आवश्यक अनुसन्धान थालेको छ ।