काठमाडौं, १४ असार । वैदेशिक रोजगारीमा जानेमध्ये हरेक दिन ४ नेपालीको शव त्रिभुवन विमानस्थलमा भित्रिने गरेका छन् ।
जेठमा मात्रै १२२ नेपालीले ज्यान गुमाएको समाचार कारोबार दैनिकले छापेको छ ।
जेठमा बढी गर्मी भएकै कारण खाडी र मलेसियामा धेरै नेपालीको मृत्यु भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष ज्ञानप्रसाद गैरेले बताए ।















प्रतिक्रिया