४ कार्तिक २०८३, बुधबार

सरकारी अनुदान पहुँचवालाहरूलाई मात्रै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ministry-Educationकाठमाडौं, १३ असार । सरकारी अनुदानका कार्यक्रमबाट पहुँचवाला मात्र लाभान्वित भएको एक अध्ययनले देखाएको छ ।

कृषिमा सरकारी अनुदानका कार्यक्रमहरु शून्य दशमलव ५ हेक्टरभन्दा कम जमिन भएका ५८ प्रतिशत किसानको पहुँचमा नपुग्ने एक अध्ययनले देखाएको नागरिक दैनिकले समाचार छापेको छ ।

कृषि मन्त्रालय र कृषिविभागअन्र्तगत संचालित अर्बौका आयोजना पाउन लेख्नुपर्ने प्रस्ताव र यसको प्रक्रियाबारे साना किसानले भेउ नै नपाउने प्रतिवेदनमा उल्लेख छ ।