४ कार्तिक २०८३, बुधबार

तलवै नतोकी किन पठाइदैछ महिलाहरूलाई वैदेशिक रोजगारीमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

women-workers-(1)काठमाडौं, ११ असार । सरकारले न्यूनतम पारिश्रमिकसमेत नतोकी नेपाली महिलालाई घरेलु कामदारका रुपमा वैदेशिक रोजगारमा पठाउने निर्णय गरेको छ ।

घरेलु कामदार दिन प्रतिदिन असुरक्षित हुने क्रम बढेपछि सरकारले व्यवस्थित गर्ने भन्दैै १ वर्षदेखि पठाउन रोकेको कान्तिपुर दैनिकले समाचार छापेको छ ।

देश तथा कामदारअनुसार न्यूनतम तलब निर्धारण नहुँदा म्यानपावर कम्पनी तथा घरधनीहरुलाई कामदार शोषण गर्ने झन् मौका मिल्ने सम्बन्धि सरकारी अधिकारीहरुनै बताउँछन् ।