काठमाडौं, ११ असार । वैदेशिक रोजगार विभागले कर छलीको आंशकामा ५ ठूला म्यानपावर कम्पनीमा छापा मारेर कागजपत्र र कम्युटर नियन्त्रणमा लिएको छ ।
विभागले एक सातामा टपजब्स, माउन्ट कंचन, प्याराडाइज, कोशी इन्टरनेसनल र ब्लु स्काइमा छापा मारेको नागरिक दैनिकले समाचार छापेको छ ।
ती कम्पनीले कामदारसँग तोकिएभन्दा बढी रकम असुलेर ७गी गरेको पाइएको विभागले जनाएको छ ।















प्रतिक्रिया