३० आश्विन २०८३, शुक्रबार

बङ्गलादेशी अर्थमन्त्री राजधानीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jalbidhut_1328086255काठमाडौँ, ९ असार । आगामी बिहीबार यहाँ आयोजना हुने नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन बङ्गलादेशका अर्थमन्त्री अबुल माल अब्दुल आज यहाँ आइपुग्नुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री अब्दुललाई नेपालका लागि बङ्गलादेशका राजदूत मासफी बिन्टे शाम्स तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो । रासस