४ कार्तिक २०८३, बुधबार

नेपाली सेनाले सत्र करोडको इन्धन कहाँ खर्च गर्‍यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-armyकाठमाडौं, ९ असोज । नेपाली सेनाले भूकम्प पीडितको उद्धार तथा राहतमा आफ्ना हेलिकप्टर प्रयोग हुदाँ १७ करोड रुपैयाँभन्दा बढी इन्धनमा खर्च भएको दाबी गरेको छ ।

उद्धार तथा राहत वितरणमा वैशाख १२ गते नै हवाइ इन्धनका लागि १० करोड रुपैयाँ बुझेको सेनाले जेठ ३२ गतेसम्म १ हजार ८ सय ६ उडान भरेको जनाउँदै थप ७ करोड माग गरेको नागरिक दैनिकले समाचार छापेको छ ।

त्यति मात्रै होइन सेनाले आफ्ना हेलिकप्टर तथा सवारी साधन चुस्त राख्न भन्दै अर्थमन्त्रालयसँग यो आर्थिक वर्षको बजेटभन्दा बाहिरबाट समेत २ अर्ब रुपैयाँ मागेको छ ।