३० आश्विन २०८३, शुक्रबार

पुलिसको एसपीसँग हनिमुन गएको हैन्: सभासद् मल्ल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kedar-&-Om

काठमाडौँ, ७ असार । नेपाली काँग्रेसकी सभासद् ओमदेवी मल्लले नेपाल प्रहरीको एसपीसँग हनिमुन गएको भन्ने खबरप्रति आपत्ति जनाएकी छिन् ।

अधिकांश सभासद्हरु भूकम्प पीडित जनतालाई राहत वितरण र टहरा निर्माणमा व्यस्त रहेका बेला काँग्रेसकी समानुपातिक सभासद् मल्ल हनिमुनमा व्यस्त रहेको भन्ने खबर दैनिक नेपालसहित विभिन्न मिडियाहरुमा प्रकाशित भएको थियो ।

नेपाल प्रहरीका एसपी ढकालसँगै टाँसिएको उनको फोटो समेत राखेर प्रकाशित खबरमा आपत्ति जनाउँदै उनले आफ्नो चरित्र हत्या भएको दाबी गरेकी छिन् ।

यस्तो छ सभासद् मल्लको खण्डनः

Omdevi