१८ कार्तिक २०८३, बुधबार

रुकुमलाई केन्द्रबिन्दु बनाएर नेपालमा नयाँ भूकम्प (अपडेट)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rukum-earthquake

काठमाडौँ, ५ असार । रुकुम जिल्लालाई केन्द्रबिन्दु बनाएर शनिबार साँझ नेपालमा भूकम्प गएको छ ।

साँझ ६ बजेर ८ मिनेटमा मध्यपश्चिमाञ्चलको रुकुमलाई केन्द्रबिन्दु बनाएर ५.४ रेक्टर स्केलको भूकम्प गएको हो ।

अहिलेसम्म कुनै क्षतिको खबर छैन् ।

यसअघि वैशाख १२ गते गएको भूकम्पको पराकम्पन गइरहे पनि यो नयाँ भूकम्प भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

पछिल्लो समय मध्य र सुदूरपश्चिमाञ्चललाई केन्द्रबिन्दु बनाएर भूकम्प गइरहेको छ । एकमहिना अघिमात्रै डोल्पालाई केन्द्रबिन्दु बनाएर चार रेक्टरमाथिका दुईवटा भूकम्प गएका थिए ।

Rukum-bhukampa