काठमाडौँ, ४ असार । सर्वोच्च अदालतले हालै चार राजनीतिक दलबीच भएको सोह्रबुँदे सहमति कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश गिरिशचन्द्र लालको एकल इजलासले अर्को आदेश नभएसम्मका लागि उक्त सहमतिसम्बन्धी कुनै पनि कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो । रासस
















प्रतिक्रिया