– कमलराज भट्ट / समाचार टिप्पणी
नेपालमा भर्खरै नयाँ पार्टीको जन्म भएको छ । आफूलाई शक्तिशाली पार्टीको दर्जामा राखेर मधेसी नेता उपेन्द्र यादव र आदिवासी नेता अशोक राईले सोमबारदेखि ‘संघीय समाजवादी फोरम नेपाल’ नामक नयाँ पार्टी स्थापना गरेका हुन् । जातीवादी तीन वटा पार्टी मर्ज गरेर बनेको यो पार्टी उनीहरुकै दाबी अनुसार नेपालकै पाँचौ ठूलो पार्टी हो ।…
कुनै बेलाका काँग्रेसका हस्ती विजयकुमार गच्छदार र जेपी गुप्तालाई आफ्ना पार्टीमा टिकाउन नसक्ने उपेन्द्रसँग अशोकलाई टिकाउने के जादु होला ? …
राजनीतिक रुपमा यो पार्टीको के अर्थ छ र ? यो नयाँ सिसीको पुरानो झोल हो ।…
















प्रतिक्रिया